रास्वपा सांसदहरुले गरे संसद बैठक बहिष्कार
काठमाडौ । पटक–पटकको आदेशपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरुले बैठकमा उठेर बिरोध जनाएपनि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकलाई निरन्तरता दिएपछि रास्वपाका सांसदहरुले बैठक बहिष्कार गरेका छन् । रास्वपाका सांसदहरुले...