समाजवादी प्रेस संगठनका अध्यक्ष सुवेदी प्रेस चौतारी प्रवेश गर्दै
काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्ने भएका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठनका अध्यक्ष सुवेदी एमाले निकट...