विराटनगर । मानव कंकालसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले विराटनगर–१७ का विनोद रायलाई मानव कंकालसहित आज पक्राउ गरेको प्रहरीले जनाएको छ । ...