पाँच हजार १०० मिटरको टिप्ताला भञ्ज्याङमा मोटरसाइकल पुग्यो
ताप्लेजुङ । समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङमा मोटरसाइकल पुगेको छ। गत बुधबार चन्द्र माबोले पहिलोपटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरेका हुन्। राष्ट्रिय गौरवको आयोजना...