महायज्ञस्थल ‘पवित्र’ बनाउन दलित परिवारलाई उठीवास, माटोसमेत फालियो
सिरहा । सिरहामा करिव २५ वर्ष देखि सानो छाप्रोमा बस्दै आएका एजना मलिक परिवारलाई जनप्रतिनिधिहरुले नै उठीवास गराएका छन्। पुर्व पश्चिम हुलाकी राजमार्ग अन्र्तगत औरही गाँउपालिका ५ स्थित सडक छेउमा...