नेपाल प्रहरीमा ६ एआइजी रिक्त, को-को छन् प्रतिस्पर्धी ?
काठमाडौं । नेपाल प्रहरीमा अहिले ६ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त छ । मन्त्रिपरिषद्को निर्णयअनुसार दीपक थापा आईजीपी नियुक्त भएसँगै एआईजीको रिक्त दरबन्दी ६ पुगेको हो । त्यसअघि निवर्तमान...