आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

751

काठमाडौँ, ४ भदौ । आज बजारमा सुन चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला १ लाख १० हजारमा ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार