एर्कीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एर्कीकृत समाजवादीको सचिवालय बैठक बस्दै

601

काठमाडौं, १३ असार । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ ।

शुक्रबार बिहान ११ बजे बस्नेगरी सचिवायल बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले जनाएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्नेछ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने जनाइएको छ । सँगै समसामयिक राजनीतिक परिस्थितीबारे पनि छलफल हुने छ ।

तपाईको बिचार