बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

797

काठमाडौँ, २८ असार । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार