भेनेजुएलाको कार्यकारी राष्ट्रपतिमा पूर्वलडाकुकी छोरी डेल्सी चयन

भेनेजुएलाको कार्यकारी राष्ट्रपतिमा पूर्वलडाकुकी छोरी डेल्सी चयन

  • rajdhanipress पुस २०, २०८२
589

भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् ।

राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् ।

तपाईको बिचार