बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू

745

सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक सुरू भएकाे छ।

पार्टी सभापति शेरबहादुर देउवाको नीजी निवास बुढानिलकण्ठमा बैठक सुरू भएकाे हाे ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्ने जानकारी दिएका थिए ।

बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए।

तपाईको बिचार