बिर्सी गए पनि सम्झी रहन्छु रिलिज

बिर्सी गए पनि सम्झी रहन्छु रिलिज

657

काठमाडौं। गीतकार डा.डिपी. दाहाल परिश्रमीको रचनामा पुष्कर सुनुवारको सङ्गीतमा गायिका अन्नु चौधरीले स्वर दिएको ‘बिर्सी गए पनि सम्झी रहन्छु’ बोलको मन छुने गीत बजारमा आएको छ । रिता सिम्खडा दाहालको प्रस्तुति रहेको सो गीतको म्युजिक भिडियो DP Dahal (Delighted Nepal) Yutube Channelबाट रिलिज भएको हो ।
माया पाउँदा र गुमाउँदाको मन भित्र गढेको सम्बन्ध कहिल्यै पनि बिर्सेर पनि बिर्सन नसकिने हुन्छ भन्ने गीतमा पाइन्छ । गीतको मिक्सीङ्ख मास्टरिङ्ख विप्लव अधिकारी, छायाङ्कन मरुभूमि नारायण, सम्पादन मोहन सुनुवारको रहेको छ ।DP Dahal Yutube Channelaf6 बाट रिलिजभएको भिडियो हेरेर सल्लाह सुझाव दिनका लागि गीतकार परिश्रमीले सबैसँग अनुरोध गरेका छन् ।

तपाईको बिचार