प्रधानमन्त्री ओली फुटबल हेर्न दसरथ रंगशाला जाँदै

प्रधानमन्त्री ओली फुटबल हेर्न दसरथ रंगशाला जाँदै

749

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली फुटबल हेर्नका लागि दसरथ रंगशाला जाने भएका छन् ।

अहिले दुई बजेबाट नेपाली युवा टोली  रचीनको युनान युवा टोलीबीच हुने मैत्रीपूर्ण खेल हेर्नका लागि उनी त्यता जान लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

तपाईको बिचार