काठमाडौं । काठमाडौंको काँडाघारीबाट ४ सय ६२ किलो रक्तचन्दन बरामद भएको छ। आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो ।
रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।
तपाईको बिचार