प्रि ओपन सेसनमा नेप्से सूचक ३.२६ अंक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ३.२६ अंक बढ्यो

555

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ३.२६ अंकले बढेको छ । यससँगै सूचक २६५६.४९ विन्दुमा आएको छ । २९ लाख ७९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५० कम्पनीको ३ हजार ८ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।

२४ कम्पनीको भाउ बढेको छ भने ४९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १७ वटा कारोबार भएको हो ।

तपाईको बिचार