काठमाडौं । भक्तपुरमा एकजना वृद्धाको शव फेला परेको छ । भक्तपुर नगरपालिका-३ मा ९४ वर्षीया विष्णुकुमारी त्वयना मृत अवस्थामा फेला परेकी हुन् । उनको खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको हो ।
उनी आफ्नै घरको चौथो तलामा शव फेला परेको हो । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
तपाईको बिचार