काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं १६ मा मीनबहादुर मानन्धरलाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ । पार्टीको वडा कमिटी अध्यक्ष लक्ष्मण गमालका अनुसार वडा कमिटीको सिफारिसमा प्रदेश कमिटीले मानन्धरको नाम अनुमोदन गरेको हो ।
लामो समय एमाले राजनीतिमा संलग्न भई विभाजनमा एकीकृत समाजवादी रोजेका थिए ।
तपाईको बिचार