बाढी पहिरोबाट भएको क्षतिप्रति एकीकृत समाजवादी काभ्रेद्वारा दुःख व्यक्त

 बाढी पहिरोबाट भएको क्षतिप्रति एकीकृत समाजवादी काभ्रेद्वारा दुःख व्यक्त

693

प्राकृतिक प्रकाेपमा परि ज्यान गुमाउनु भएकाहरु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै ,घाइतेहरूको शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछौं। साथै  वेपत्ता नागरिकको खाेजि कार्यमा लाग्न , राहत र उद्दारका लागि पार्टी पंक्तिमा अपिल गरिएकाे छ । अध्यक्षले जारी गरेको  विज्ञप्तिमा भनिएको छ।

461557392_395520260272092_2124709047242210972_n-1727623516.jpg

तपाईको बिचार

सम्बन्धित खबर