काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई छाड्न माग गर्दै समर्थकहरूले दबाबमूलक प्रदर्शन गरेका छन् । राष्ट्रिय नागरिक श्रमिक महासंघको ब्यानरमा केही समर्थकहरू माइतीघरमा विरोधमा उत्रिएका हुन् ।
साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमि स्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई अनुसन्धानका लागि ३ दिन थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
तपाईको बिचार