काठमाडौ । आगामी असोज १२ गते विश्व हिन्दु युवा सँघको कार्य सम्पादन समितिको प्रथम बैठक बस्ने भएको छ। काठमाडौ स्थित बतिसपुतली मा रहेको गोरक्ष हाट बजार को सभा हलमा असोज १२ गते बिहान ८ बजे सुरु हुने सँगठनका अध्यक्ष ऋषि केश जँग शाह ले जानकारी बताए ।
बैठकमा देशभरबाट कार्य सम्पादन समितिमा रहनुभएका ११२ जना उपस्थित हुने तथा बैठक को सम्पुर्ण तयारी पूरा भएको सँगठनका आर्थिक तथा बिदेश बिभाग प्रमुख सुबास पौडेलले बताए ।
तपाईको बिचार