काठमाडौँ । एक युवाले महाराजगञ्जस्थित शिक्षण अस्पतालको छैटौं तलाको एस क्याफे रहेको स्थानबाट हाम्फालेर आत्महत्या गरेका छन् ।
गोकर्णेश्वर नगरपालिका-४ का २१ वर्षीय स्वरुपराज आचार्यले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जको छतबाट हाम्फालेर आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।घाईते आचार्यको उपचारका क्रममा मृत्यु भएको हो ।
तपाईको बिचार