काठमाडौं । पशुपतिमा आयोजित कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासबाट सम्बोधन गरेका छन् । कोटीहोममा ब्यासमा आसिन हुने उनी दलित समुदायका पहिलो व्यक्ति हुन् ।
दमाईलाई समारोहमा भव्य स्वागत र सम्मान गरिएको थियो । सम्बोधनमा उनले पशुपतिको चरणमा स्वर्गको महसुस भएको बताएका थिए ।
तपाईको बिचार