त्रिविको बजेट र नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले गरे हस्ताक्षर

त्रिविको बजेट र नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले गरे हस्ताक्षर

973

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीओलीले हिजो मंगलबार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्रीले बजेटसँगै नीति तथा कार्यक्रममा हस्ताक्षर गरेको त्रिविका रजिष्ट्रार प्राडा केदार रिजालले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर