काठमाडौँ । विभिन्न पार्टी परित्याग गरेर ७० जना नेता कार्यकर्ताहरू नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
शनिबार काठमाडौँ महानगर पालिका १८ नरदेविमा नरदेवीमा अयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।
पार्टीका पूर्व उपाध्यक्ष प्रवेश हमाल, नेताहरू सागर नेपाल, रामेश्वर श्रेष्ठ उर्वादत पन्त, सिताराम नेपालल गायतका नेताहरूको उपस्थिति रहेको थियो।
तपाईको बिचार