माओवादीले टुंग्यायो मन्त्रीको नामः तीन दाेहरिए, दुई नयाँ थपिए

माओवादीले टुंग्यायो मन्त्रीको नामः तीन दाेहरिए, दुई नयाँ थपिए

279

काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुंग्याएको छ ।

जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाई दोहोरयाउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो भने पुनर्गठित मन्त्रीमण्डलमा नयाँ दुई अनुहार थपिएका छन ।

जसअनुसार नारायणकाजी श्रेष्ठ ९पराराष्ट्र० र बर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार), शक्ति बस्नेत (उर्जा) र हितबहादुर तामाङ (मन्त्रालय टुंग्याउन बाँकीलाई पुनर्गठित मन्त्रीमण्डलमा समेटिने भएको छ । प्रचण्डको यो कार्यकालका लागि पुन र तामाङ भने नयाँ अनुहार हुन ।

सम्भवतः आजै सपथ ग्रहण कार्यक्रम हुनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर