गितकार पण्डितको 'मुटु भित्र नेपाल' गित सार्बजनिक

गितकार पण्डितको ‘मुटु भित्र नेपाल’ गित सार्बजनिक

729

काठमाडौँ, ५ माघ । सर्जक प्रकाश पण्डितले राष्ट्रिय भावना र देशभक्तिको गाथा समेटिएको म्युजिक भिडियो ‘मुटुभित्र नेपाल’ सार्बजनिक गरेका छन् । रास्टियताको भावनाले ओतप्रोत भएको यो गितले युबा बृदा सबैलाई आकर्षित गर्ने खालको छ।

लक्ष्मी पण्डितको प्रस्तुति रहेको सो गीत चर्चित गजल गायक थानेश्वर गौतमले गाएका हुन् । नस्यक राजेश हमालको अभिनय रहेको उक्त गीतले देशको माया ममतालाई निकै मीठो किसिमले दर्साएको छ ।

गीतका सर्जक प्रकाश पण्डित जिल्ला न्यायाधीश पनि हुन । पण्डितले गीत सार्वजनिक भएपछि यसले आफ्नो मुलुक नेपालको गाथा गाउन सबैलाई प्रेरित गर्न आवश्यक भूमिका निर्वाह गरेको बताउछन् ।

 

तपाईको बिचार