बालकुमारी घटनाको एमालेद्वारा भर्त्सना

बालकुमारी घटनाको एमालेद्वारा भर्त्सना

791

काठमाडौँ, १३ पौष । नेकपा एमालेले बालकुमारीमा भएको घटनाका भर्त्सना गरेको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति भर्त्सना गरेका हुन् ।

u

तपाईको बिचार

सम्बन्धित खबर