काठमाडौँ, ४ पौष । भारतीय नागरिकलाई विभिन्न बहानामा लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन् ।
नेपाल घुम्न आउने भारतीय नागरिकहरुलाई होटल सस्तो मिलाई दिन्छु भनि प्रलोभनमा पारी होटलमा लगि कुटपिट गरी धाकधम्की दिई लुटपाट गर्ने कार्यमा संलग्न जिल्ला सिन्धुपालचोक जिल्ला लिसंखु गाउँपालिका वडा नं। ७ घर भई हाल जिल्ला ललितपुर एकान्तकुना बस्ने वर्ष ३६ को राज कुमार घिसिङलाई यस कार्यालयबाट खटिएको प्रहरीटोलीले हिजो पक्राउ गरेको हो । पक्राउ पर्ने घिसिङलाई गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।
तपाईको बिचार