भक्तपुरबाट पेस्तोलसहित दुई जना पक्राउ

भक्तपुरबाट पेस्तोलसहित दुई जना पक्राउ

757

काठमाडौँ, २८ मंसिर । भक्तपुरको साँगाबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले बताए । आरोपीहरूको साथबाट प्रहरीले ९ एमएम पेस्तोल एक थान, दुई ओटा म्याग्जिन र पाँच राउन्ड गोली बरामद गरेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर