नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु

नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु

867

नुवाकोट २४  मंसिर । नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु भएको छ ।

विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको तारमा छोइएको बाँसलाई समाउँदा शनिबार साँझ करेन्ट लागेको थियो ।

 

तपाईको बिचार

सम्बन्धित खबर