आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

761

काठमाडौँ, ३० साउन । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला १ लाख ११ हजारमा ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार