२४ उपसचिव र ११ शाखा अधिकृतहरुको सरुवा

२४ उपसचिव र ११ शाखा अधिकृतहरुको सरुवा

843

काठमाडौँ, १९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।

काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । यो सरुवासँगै निमित्तका भरमा चल्दै आएका मधेश प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको मन्त्री अमनलाल मोदीको भनाइ छ ।

हेर्नुहोस् सरुवा भएका उपसचिव र शाखा अधिकृतहरुको नामावली

This image has an empty alt attribute; its file name is image-6-795x1024.png

तपाईको बिचार

सम्बन्धित खबर