घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

799

काठमाडौँ, १२ साउन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार