बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

707

काठमाडौँ, ११ साउन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार