घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

727

काठमाडौँ, ७ साउन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार