बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

825

काठमाडौँ, २४ असार । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ३  सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले बढेर प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार