काठमाडौँ, ६ असार । प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ ।
बैठक सुदूरपश्चिम प्रदेशका आतरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पािरत गरी स्थगित भएको हो ।
मंगलबार सडक दुर्घटनामा सिंहको निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आजै आधाघण्टापछि बसेको छ ।
तपाईको बिचार