काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रन बनाएर ३३।१ ओभरमै अलआउट भएको छ ।
यूएईका जुनैद सिद्दिकी ललितको बलमा मिडविकेट क्षेत्रमा कुशल भुर्तेलबाट क्याच आउट भएसँगै यूएई ११७ रनमै समेटिएको हो ।
अब केही समयपछि नेपालले ब्याटिङ गर्नेछ ।
सम्बन्धित खबर
प्रधानमन्त्री कपको आज फाइनल प्रतिस्पर्धा
तपाईको बिचार