ओखलढुङ्गा जिल्लाबाट मात्र ८५ जना राष्ट्रिय सहिद (सूचीसहित)

ओखलढुङ्गा जिल्लाबाट मात्र ८५ जना राष्ट्रिय सहिद (सूचीसहित)

93

ओखलढुङ्गा । सरकारले राष्ट्रिय सहिदको सूची सार्वजनिक गरेको छ । सशस्त्र द्धन्द र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।जसअनुसार ओखलढुङ्गा जिल्लाबाट मात्र ८५ जना राष्ट्रिय सहिदको सूचीमा समावेश भएका छन् ।

गत फागुन १५ को क्याविनेटको निर्णय अनुसार नै गृह मन्त्रालयले सहिदको सूची राजपत्रमा प्रकाशित गरेको हो ।

जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको देशभरका जिल्ला प्रशासन कार्यालयबाट अभिलेख संकलन गरी सहिदहरुको सूची सार्वजनिक गरिएको हो जसमा ओखलढुङ्गा जिल्लाबाट मात्र ८५ जना राष्ट्रिय सहिदको रुपमा समावेश गरिएको छ ।

तपाईको बिचार