एकीकृत समाजवादी महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने
काठमाडौँ,१७ असार । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने भएको छ । पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार आइतबारदेखि सुुरु भएको पार्टीको दशौँ...