नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो होइन : अध्यक्ष ओली
काठमाडौँ, ७ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटीमा नेतृत्वको विवाद हुने गरेको भन्दै नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो नभएको बताए । बुधबार...