एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री बन्ने
बुटवल, ६ वैशाख । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री बन्ने भएका छन् । सरकारको भागबण्डामा एमालेले पाँच मन्त्रालय पाएको हो । त्यस्तै माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय...