नेकपा (एस) को महाधिवेशनमा तल्लो कमिटीदेखि निर्वाचित हुनुपर्ने
काठमाडौँ, १७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ अयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो कमिटीदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको...