आफू विरुद्ध आफैं दोस्रो शृङ्खलामा पौडेलको सोकेसको ऐनाको चर्चा
काठमाडौ । नेपाली साहित्यमा क्रियाशील स्रष्टाहरूले सुरु गरेको ‘आफू विरूद्ध आफैँ’ अभियानको दोस्रो श्रृंखलामा निबन्धककार बोधराज पौडेलको ‘सोकेसको ऐना’ माथि निर्मम चिरफार गरिएको छ। अभियानकर्ताहररूले समकालीन लेखनका दिशा र प्रवृत्तिगत...