”बाजेबजैको कथा मेरो चित्र” कार्यक्रमले बालबालिकालाई सृजनात्मकता र संस्कृतिसँग जोड्दै
लेटाङ । स्थानिय संस्कृति, साहित्य, र इतिहास संरक्षणको उद्देश्यले बाजेबजैको कथा मेरो चित्रु कार्यक्रम आज सम्पन्न भयो। यो कार्यक्रम शान्ति सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र लेटाङ ४ मोरङको आयोजनामा २०८१...