समाज
काठमाडौँ, २ भदौ । धादिङको हुग्दीखोलामा सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार बेनिघाट रोराङ ९ हुग्दीखोलास्थित पृथ्वी लोकमार्गमा तुल्सिपुरबाट...