बाढीले क्षति पुर्यानएको कागबेनीको पुनःनिर्माण थालियो
मुस्ताङ, ३ भदौ । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ। समयमै सूचना पाएका कारण मानवीय क्षति...