समाज
सल्यान, ४ भदौ । रुकुमको नुवाकोटबाट दाङको तुलसीपुर आउँदै गरेको गाडी दुर्घटनामा परेको छ । लु २ ख ५७३१ नम्बरको यात्रुबाहक गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ आगरखोलामा दुर्घटनामा परेको हो...