महायज्ञमा सहभागी हुन राष्ट्रपति पौडेल पोखरामा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुनसराङकोट पुगेका छन् । नेपाली सेनाको हेलीकप्टरमा गएका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र...