मनकामना केबुलकार माइक्रो दुर्घटनामा परी घाइतेहरुको पहिचान खुल्यो
काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका–३ मा माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका व्यक्ति र घाइते सबैको पहिचान खुलेको छ । मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान करिब...